रौतहटमा गोली चल्यो, भारतीय नागरिकको पेटमा गोली लाग्यो

काठमाडौँ । रौतहटमा बुधबार साँझ गोली चल्दा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारतीय नागरिक छन् । गौर नगरपालिका–३ स्थित विद्युत प्राधिकरणको कार्यालय नजिकै अज्ञात व्यक्तिले प्रहार गर्दा भारतीय नागरिक विजय गुप्ता घाइते भएको प्रहरीले जनाएको छ । उनको पेटमा गोली लागेको र उपचारका लागि जिल्ला अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ … Continue reading रौतहटमा गोली चल्यो, भारतीय नागरिकको पेटमा गोली लाग्यो